टाउको जोडिएका जुम्ल्याहाले शल्यक्रियापछि पहिलो पटक एकअर्कालाई देखे

भिडिओ क्याप्शन सुरु हुँदैछ, जन्मेको एक वर्षपछि शरीर जोडिएका जुम्ल्याहाले एकअर्कालाई देखे
Published

गत वर्ष इजरेलमा जन्मिएका दुई दिदीबहिनीको टाउकोको पछाडिपट्टिको भाग जोडिएको थियो।

एक किसिमको दुर्लभ शल्यक्रिया गरेर गत महिना उनीहरूको शरीर छुट्ट्याइयो। अहिले उनीहरू स्वास्थ्यलाभ गरिरहेका छन्।

उनीहरूको जीवन सामान्य हुने चिकित्सकहरूको अपेक्षा छ।

अनि यो पनि