भारत-पाकिस्तान विभाजनः 'प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ'
सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा झन्डै डेढ करोड मानिसहरू विस्थापित भए भने कम्तीमा एक लाख जनाको मृत्यु भयो।
कैयौँ परिवार आफ्नो ज्यान जोगाउन घर छोडेर भागे।
त्यसपछि उनीहरू आफ्नो थातथलोमा कहिल्यै फर्किन पाएनन्।
तर अहिले उनीहरू प्रविधिको माध्यमबाट ती क्षेत्रको भर्चूअल भ्रमण गर्न सक्छन्।
त्यहाँ उनीहरूले आफू हुर्केको ठाउँ, पढेको विद्यालय र मानिसहरू समेत देख्न सक्छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि