महामारीमा चम्किएकी चार वर्षीया प्रतिभाशाली बालिका

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा चम्किएकी चार वर्षीया प्रतिभाशाली बालिका

ब्रिजिट शिएका मातापिताले चार वर्षीया बालिकालाई पियानो कक्षामा भर्ना गर्दा उनलाई व्यस्त राख्ने सोचेका थिए।

तर शिएले सबैलाई छक्क पार्ने गरी पियानो बजाउन सिकिन्।

उनी एलीट इन्टर्न्याश्नल म्यूजिक प्रतियोगिताका सबैभन्दा कान्छी विजेता बनिन्।

उनले न्यूयोर्कमा कला प्रदर्शन गर्ने निम्तो पनि पाएकी छन्।

हेर्नुहोस् एउटा भिडिओ।