बोलिभिया: फुटबल खेलाडी खेल्न तयार मैदानमा धुलोयुक्त आँधी आउँदा

भिडिओ क्याप्शन सुरु हुँदैछ, बोलिभिया

बोलिभियाको एउटा फुटबल मैदानमा खेल्न तयार भएका बेला धुलोयुक्त आँधी आएपछि खेलाडीहरू भाग्न बाध्य भएका थिए।

खेलाडीहरू अचानक आएको आँधीबाट स्तब्ध भएका थिए।

तर आँधीले केही क्षति पुर्‍याएको पाइएन।

एक भिडिओ: