अफगानिस्तान: आँखै अगाडि तीन छोरा मारिएपछि वृद्ध आमा भन्छिन्, 'म पनि मरेको भए हुन्थ्यो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म यो पीडासँग बाँच्न सक्दिन। म पनि मरेको भए हुन्थ्यो।'

बेनाफ्शा बीबीले सबै कुरा गुमाएकी छन्: तीन छोरा मारिएका छन् र उनी पनि त्यसरी नै मरेको भए हुन्थ्यो भन्ने कामना गर्छिन्।

अन्य हजारौँ परिवार झै उनको परिवार पनि तालिबान र अफगान सरकारबीचको लडाइँबाट भागिरहेका छन्।

उनीहरू दक्षिण अफगानिस्तानको कुन्दुज सहर पुग्न सफल त भएका छन् तर त्यहाँ पनि उनीहरू सुरक्षित छैनन्।

अफगानिस्तान हिंसाको पीडा बोल्ने यो भिडिओ हेर्नुहोस्।

चेतावनी: यो भिडिओले विचलित बनाउन सक्छ।