यो संसारको सबैभन्दा अग्लो बालुवाको महल हो

भिडिओ क्याप्शन सुरु हुँदैछ, यो संसारको सबैभन्दा अग्लो बालुवाको महल हो

यो बालुवाको महल २१ मिटरभन्दा (६९ फिटभन्दा) अग्लो छ।

डेनमार्कमा झन्डै पाँच हजार टन बालुवा प्रयोग गरेर बनाइएको यो संरचनालाई गम र माटो लगाएर बलियो बनाइएको छ।

यो जाडो यामसम्म यसलाई पर्यटकका लागि राखिने योजना छ।

हेर्नुहोस् एउटा भिडिओ।