यूएफओ: 'उडनतस्तरीको विज्ञान हामी बुझ्दैनौँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, यूएफओ: 'उडनतस्तरीको विज्ञान हामी बुझ्दैनौँ'

अमेरिकी सरकारले हालै सार्वजनिक गरेको यूएफओ भनिने उडनतस्तरीसम्बन्धी प्रतिवेदनमा रहेका अनुत्तरित प्रश्नहरू के-के हुन्? एक विज्ञले त्यसको चिरफार गरेका छन्।

उनी भन्छन्, "यहाँ नभनिएको धेरै कुरा त्यहाँ भइरहेको छ।"

एक लडाकु विमान पाइलटले आफूले देखेको यूएफओको अनुभव बाँडेकी छन्।

हेर्नुहोस् यो भिडिओ।