चिनियाँ राष्ट्रपति: विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’

भिडिओ क्याप्शन सुरु हुँदैछ, विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’

चीनका राष्ट्रपति सी जिनपिङले "विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने" चेतावनी दिएका छन्।

उनले सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा त्यस्तो बताएका हुन्।

समारोहमा झन्डै ७०,००० मानिसहरू उपस्थित रहेको बताइएको छ।

हेर्नुहोस् यो भिडिओ।