शेयर बजारमा महिला: किन गर्छन् लगानी? फाइदा के छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, अहिले शेयर बजारमा किन धेरै महिलाहरू सक्रिय?

इन्टरनेटमार्फत शेयर कारोबार गर्न सहज भएपछि लगानीकर्ता बढेको र महिलाहरू पनि आकर्षित भएको बताइन्छ।

किन महिलाहरू शेयर कारोबारमा आकर्षित भएका हुन्? लगानी गर्दा उनीहरूलाई के फाइदा भएको छ?

बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले शेयरमा लगानी गरेका चार महिलाहरूसँग कुरा गरेर बनाएको भिडिओ।