ग्रीस पर्यटन: पर्यटकलाई स्वागत गर्न ग्रीक टापुको कोभिडमुक्त हुने अभियान

भिडिओ क्याप्शन सुरु हुँदैछ, पर्यटकलाई स्वागत गर्न ग्रीक टापुको कोभिड मुक्त हुने अभियान

निलो छाना र निलो आकाशका लागि ख्यातिप्राप्त ग्रीसका मिलोस टापुलाई 'कोभिडमुक्त' पर्यटकीय स्थल बनाउन 'अपरेशन ब्लू फ्रीडम' अभियान चलाइएको छ।

मिलोसका धेरै स्थानीय बासिन्दाहरू पर्यटनमा निर्भर छन् र उनीहरूले यो योजनाको स्वागत गरेका छन्।

तर सबैजना आशावादी भने छैनन्।

हेर्नुहोस् एउटा भिडिओ।