ज्ञानेन्द्र शाहः कोभिड-१९ भएर निको भएका पूर्वराजा 'महामारीको अवस्थाप्रति चिन्तित'

भिडिओ क्याप्शन सुरु हुँदैछ, पूर्वराजाले भने 'हामी स्वास्थ्यलाभको क्रममा छौँ, महामारीको अवस्थाप्रति चिन्तित छौँ

कोरोनाभाइरस सङ्क्रमणमुक्त भएको तीन सातापछि पूर्वराजा ज्ञानेन्द्र शाह एउटा भिडिओ सन्देशमार्फत् पहिलो पटक सार्वजनिक भएका छन्।

गत वैशाख २९ गते कोरोनाभाइरस सङ्क्रमणमुक्त भई घर फर्केका पूर्वराजा ज्ञानेन्द्रले भिडिओ सन्देशमा आफूहरू स्वास्थ्यलाभको क्रममा रहेको बताएका छन्।

भिडिओमा मास्क लगाएकी पूर्वरानी कोमल शाह पनि देखिन्छिन्।

सन्देशमा पूर्वराजाले देशभित्र र बाहिर कोरोनाभाइरसले निम्त्याएको महामारीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोभिडसँग सङ्घर्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि