गुगल अर्थले यसरी देखाउँछ पृथ्वीको परिवर्तित रूप
भूउपग्रहले ३७ वर्षअघि खिचेका तस्बिर प्रयोग गरेर गुगल अर्थले टाइम-ल्याप्स फीचर सुरु गरेको छ।
त्यसबाट प्रयोगकर्ताहरूले पृथ्वी यो अवधिमा कसरी फेरियो भनेर हेर्न सक्छन्।
त्यसले जलवायु परिवर्तन र मानवको गतिविधिले कसरी पृथ्वीमा प्रभाव परेको छ भनेर देखाउने गुगलको अपेक्षा छ। हेर्नुहोस् यो भिडिओ।