किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?

बिस्तारै तर निश्चित रूपमा विश्वभरि खोप लगाइने छ।

विश्वभरि धेरै खाले खोपहरूको प्रयोग भइरहेका छन्।

तर कुन चाहिँ खोप सबैभन्दा राम्रो हो?

हेर्नुहोस् यो जानकारीमूलक भिडिओ।