मायालु जोडी: सन् १९४७मा भएको यूकेको शाही विवाह

भिडिओ क्याप्शन सुरु हुँदैछ, महारानी एलिजाबेथ र राजकुमार फिलिप

राजकुमारी एलिजाबेथले ड्यूक अफ एडिनबरासँग सन् १९४७ को नोभेम्बरमा विवाह गरिन्।

युद्धकालका प्रधानमन्त्री विन्सटन चर्चिलले उक्त विवाहप्रति टिप्पणी गर्दै भनेका थिए, 'युद्धपछिको उदास ब्रिटेनमा थपिएको रङ्ग।'

हेर्नुहोस् भिडिओ