जन्मजात दृष्टिविहीन भए पनि स्नातकोत्तर पढेर सक्षम बनेका दिदीबहिनी
दवाडी दिदीबहिनी ३४ वर्षीया नारायणी र ३२ वर्षीया सुनिता जन्मजात दृष्टिविहीन हुन्।
स्नातकोत्तर तह सकेर जागिरे उनीहरूले हालै जीवनमा पहिलोपटक ‘वाल क्लाइम्बिङ्’ गर्ने प्रयास गरे।
परिवारमा चार जना दिदीबहिनीमा अरूलाई अपाङ्गता नभएको र परिवारको साथले आफ्नो आत्मविश्वास बढेको एवम् दैनिक जीवन सहज भएको उनीहरू बताउँछन्।
हेर्नुस् यी दिदीबहिनीसँग सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको यो भिडिओ।