म्यान्मार सैन्य शासनः दमन जारी, बौद्ध भिक्षुहरू विभाजित
म्यान्मारमा सेनाले देशको शासनसत्ता हातमा लिएयता व्यापक प्रदर्शनहरू हुँदै आएका छन्।
माघ १९ पछि सेनाले हजारौँ मानिसलाई पक्राउ गरेको छ भने सयौँ जनाको मृत्यु भएको छ।
म्यान्मारमा कतिपय बौद्ध भिक्षुहरू सेनाको समर्थनमा छन् भने कतिपय विरोधमा। त्यहाँ विकसित घटनाक्रमबारे उनीहरू के भन्छन् त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि