भीगन जीवनशैली कस्तो हो? के यसले तौल घटाउँछ?
स्वस्थ रहनका लागि नेपालमा केहीको रोजाइमा भीगन जीवनशैली परेको छ।
शाकाहारीभन्दा फरक भीगन खानेकुरा कस्तो हो? यसले स्वास्थ्यलाई के-कस्तो फाइदा गर्छ?
यसले तौल घटाउन पनि सहयोग गर्छ? भीगन खाँदा सचेत हुनुपर्ने कुरा के-के हुन्?
भीगन खानेकुराका बारेमा मिस नेपाल २०१६ अस्मि श्रेष्ठको अनुभव र पोषणविद् प्रियङ्का सैँजूको विचारलाई समेटेर सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।