फुकुशिमा: सारा विश्वलाई नै तर्साइदिएको त्यो पारमाणविक दुर्घटना
Published
सन् २०११ को मार्च ११ को दिन उत्तरपूर्वी जापानमा ठूलो भूकम्प आयो जसले अहिलेसम्मकै विनाशकारी पारमाणविक दुर्घटना निम्त्यायो।
अहिलेसम्म पनि फुकुशिमा त्यो भूकम्प, सुनामी र दुर्घटनाबाट ब्युँतिन सकेको छैन।
के भएको थियो? र त्यो भोग्ने मानिसहरूको अनुभव कस्तो छ?
हेर्नुहोस् एउटा भिडिओ।