कोभिड खोपः ५५ वर्षभन्दा माथिका व्यक्तिले ध्यान दिनुपर्ने कुरा के के हुन्
फागुन २३ गतेदेखि नेपालमा ५५ वर्षमाथिका मानिसलाई कोभिड खोप दिने अभियान सुरु भएको छ।
तर बढी उमेर भएका वा कुनै रोग या दीर्घरोग भएका व्यक्तिले खोप लगाउन मिल्छ कि मिल्दैन त? खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् त?
खोप लगाउनासाथ के गर्नुपर्छ? अरू औषधि सेवन गर्न हुन्छ कि हुँदैन?
यस्ता धेरैमा मनमा उब्जिरहेको प्रश्नहरूको उत्तर खोजेर सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।