कोभिड खोप वितरण गर्ने कोभ्याक्स सुविधा के हो? यसले कसरी काम गर्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभ्याक्स सुविधा के हो र कसरी काम गर्छ?

कोरोनाभाइरस महामारी अन्त्य गर्ने प्रयासमा खोपलाई अपरिहार्य मानिएको छ।

तर गरिब राष्ट्रहरूले खोप नपाउने र धनी राष्ट्रले थुपार्ने अवस्था सिर्जना हुने भय विज्ञहरूले व्यक्त गरेका छन्।

त्यसो हुन नदिन र खोपको वितरण न्यायोचित बनाउन कोभ्याक्स भनिने विश्वव्यापी योजनाले काम गरिरहेको छ। के यो सफल होला त?

अनि यो पनि