कोभिड-१९: कोरोना भाइरस सङ्क्रमणबाट जोगिन कुन मास्क
अहिले बजारमा थरीथरीका मास्कहरू उपलब्ध छन्। कोरोनाभाइरसबाट जोगिन कस्तो खालको मास्क बढी उपयोगी हुन्छ त?
फ्याब्रिक, सर्जिकल र एन९५ मास्कमध्ये कुन बढी प्रभावकारी हुन्छ? अनि के सङ्क्रमणबाट जोगिन दुईवटा मास्क लगाए पनि हुन्छ?
हेर्नुहोस् यो भिडिओ।