सडक खन्दा दुई करोड वर्ष पुरानो रुखको जीवाश्म भेटियो
वैज्ञानिकहरूले जरा र हाँगा यथास्थानमा रहेको दुई करोड वर्ष पुरानो रुखको जीवाश्म भेटिएको बताएका छन्।
ग्रीसको एक टापुमा सडक निर्माणका लागि खन्दा सो जीवाश्म भेटिएको हो।
हेर्नुहोस् एउटा भिडिओ।