चिडियाखानामा पान्डाको बच्चाले खुट्टा समातेपछि...
चिडियाखानामा जन्मिएको पान्डाको एउटा बच्चा उसलाई स्याहार गर्ने कर्मचारीको खुट्टामा झुन्डिएको देखिने यो भिडिओ यूट्यूबमा लाखौँ पटक हेरिएको छ।
छमहिने फु बाओ दक्षिण कोरियामा जन्मिने उक्त प्रजातिकी पहिलो पान्डा हो।
उसका आमा र बुवालाई सोलनजिकै अवस्थित एउटा चिडियाखानामा चीनको 'पान्डा कूटनीति' अन्तर्गत ल्याइएको थियो।