कोरोना भाइरस खोपः किन केही देशले यो वर्ष कोभिड खोप पाउँदैनन्
विश्वभरि कोभिड-१९ खोप कसरी वितरण भइरहेको छ त?
कतिपय देशले आफ्ना नागरिकहरूलाई ठूलो सङ्ख्यामा खोप लगाउन सुरु गर्दा पनि धेरै पछाडि परेका छन्।
दशौँ लाख मानिसहरूले सन् २०२२ नभई खोप पाउन सक्ने अवस्था छैन।
कोभ्याक्स भनिने नि:शुल्क खोप उपलब्ध गराउने अभियानमा भर पर्ने देश पनि छन्।
विश्व स्वास्थ्य सङ्गठनले खोपको असमान वितरणका कारण विश्व विनाशकारी नैतिक असफलताको मोडमा उभिएको बताएको छ।
हेर्नुहोस् एउटा भिडिओ।