मालिकलाई छ दिन अस्पतालबाहिर कुर्ने कुकुर

भिडिओ क्याप्शन सुरु हुँदैछ, मालिकलाई छ दिन अस्पताल बाहिर कुर्ने कुकुर

मालिक अस्पताल भर्ना भएपछि टर्कीको एउटा कुकुरले छ दिनसम्म बाहिर कुरेको छ।

बोनकुक नामको कुकुर प्रत्येक दिन बिहानदेखि साँझसम्म मालिकको प्रतीक्षामा ढोकामा बस्ने गरेको अस्पतालले बताएको छ।

छ दिनपछि निको भएपछि मालिकले आफ्नो कुकुरलाई ढोकैमा भेटेका थिए।

हेर्नुहोस् एउटा भिडिओ।