गाँजा बहस: प्रतिबन्ध फुकुवा गर्दा अपराध बढ्छ कि आम्दानी
गाँजामा लगाइएको कानुनी प्रतिबन्ध हटाउन संसद्मा प्रस्ताव दर्ता भएपछि सुरु भएको बहसले नयाँ मोड लिएको छ।
केही हप्ताअघि संयुक्त राष्ट्रसङ्घले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै 'हानिकारक' समूहबाट हटाएपछि यस बहसले नयाँ मोड लिएको हो।
राष्ट्रसङ्घीय बैठकमा नेपालले पनि गाँजालाई औषधीय गुण भएको वनस्पति मान्नुपर्ने पक्षमा मतदान गरेकाले अब प्रतिबन्ध फुकुवा गर्न कुनै समस्या नभएको नेकपा सांसद शेरबहादुर तामाङले बताए।
तर एकजना भूतपूर्व प्रहरी अधिकारी हेमन्त मल्ल गाँजामा लगाइएको प्रतिबन्ध फुकुवा गरे थप सङ्गठित अपराध बढ्ने बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि