सन् २०२१ मा विज्ञान: चाखलाग्दो के हुँदैछ?
के सन् २०२१ मा विश्वभरिका नेताहरू भेला भएर जलवायु परिवर्तनको विषयमा एक हुनेछन्?
कि यो वर्ष मङ्गल ग्रहमा तीन यान पुग्नेछन्?
बीबीसी विज्ञान संवाददाता रेबेका मोरेलले यो वर्ष हुनसक्ने विज्ञानका केही चाखलाग्दा कुराका बारेमा चर्चा गरेकी छन्।
हेर्नुहोस् एउटा भिडिओ।