अरब आन्दोलनः १० घटनामा १० वर्ष
एक दशकअघि ट्युनिशियामा फलफूल बेच्ने एक युवकले आत्मदाह गरेका थिए।
त्यो घटनाले उत्तर अफ्रिका र मध्यपूर्वभरि नै आन्दोलनको आगो सल्कायो।
तर के त्यसले साँच्चिकै परिवर्तन ल्यायो त? आन्दोलनले उथलपुथल ल्याएका देशहरूको अवस्था के छ?
हेर्नुहोस् यो भिडिओ।