'कोभिड-१९ का कारण मैले हातखुट्टा गुमाएँ'
ब्रिटिश महिला क्यारोलिन कोस्टरले कोरोनाभाइरसका कारण भएको निमोनिया बिग्रेपछि हातखुट्टा गुमाउनु पर्यो।
मार्चमा भाइरस सङ्क्रमण भएपछि उनलाई एक महिनासम्म कोमामा राख्नुपर्यो र दुई पटक मृत्युको नजिक पुगिन्।
उनी चुनौती भए पनि आफ्नो दोस्रो जीवनमा खुसी भएको बताउँछिन् र मानिसहरूलाई कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्छिन्।
हेर्नुहोस् एउटा भिडिओ।