टापूमा फसेका जिराफको डुङ्गाबाट उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, टापूमा फसेका जिराफको डुङ्गाबाट उद्धार

केन्यामा बाढीका कारण जमिन टुक्रिएपछि टापूमा आठ जिराफ फसे।

त्यहाँ सङ्ख्यामा कम हुँदै गएका प्रजातिको जिराफलाई उद्धार गर्न विशेष प्रकारले निर्माण गरिएको डुङ्गा प्रयोग गर्नु पर्यो।

कसरी भयो त उद्धार? एउटा भिडिओ।