#BBC100Women: कान्छी प्रधानमन्त्री सना मरिनको नेतृत्वमा फिनिश सरकार कसरी चल्छ
फिनल्यान्डमा महिलाहरूले नेतृत्व गरेका पाँचवटा दलको संयुक्त सरकार छ।
ती दलको गठबन्धन बनेपछि सना मरिन विश्वमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी थिइन्।
बीबीसीले यो वर्ष प्रकाशित गरेको #BBC100Women सूचीमा विश्वभरिका १०० प्रभावशाली र प्रेरणादायी महिलामध्ये सना मरिन पनि परेकी छन्।
महिलाहरूले कसरी सञ्चालन गरिरहेका छन् त फिनल्यान्डमा सरकार? हेर्नुहोस् यो भिडिओ।

