जलवायु परिवर्तन: चीनका पग्लिरहेका हिमनदीको ड्रोनबाट खिचिएको मनमोहक भिडिओ

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तन: चीनका पग्लिरहेका हिमनदीको ड्रोनबाट खिचिएको मनमोहक भिडिओ

वैज्ञानिकहरू उत्तरपश्चिम चीनका हिमनदीहरू केही दशकमा हराउने अनुमान गर्छन्।

जलवायु परिवर्तनका कारण ती हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्।

हिमयुगको समयमा बनेका हिमनदीहरूले तल्लो तटका कृषकहरूलाई सिँचाइका लागि पानी उपलब्ध गराउँछन्।

हेर्नुहोस् एउटा भिडिओ।