के चीन र अमेरिका शीतयुद्धमा प्रवेश गर्दैछन्
चीन र अमेरिकाबीचको तनावलाई केहीले नयाँ शीतयुद्धको रूपमा अर्थ्याएका छन्।
तर के यो पहिलेको अमेरिका र सोभियत रुसबीच भएको शीतयुद्धजस्तै छ?
अनि के यो तनाव खतरनाक अवस्थामा पुग्न सक्छ? हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि