अमेरिका निर्वाचन २०२०: के रुसले यसपालि पनि हस्तक्षेप गरिरहेको छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के रुसले अमेरिकी चुनावमा हस्तक्षेप गरिरहेको छ?

रुसले सन् २०१६ मा भएको अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको विषयबारे दुई वर्ष छानबिन भयो।

यसपालि पनि उसले अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्न खोजिरहेको आरोप लागेको छ।

अमेरिकी निर्वाचन, रुसी हस्तक्षेप, मिथ्या समाचार र मनोवैज्ञानिक खेलबारे हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि