कोरोना भाइरस महामारीः कोभिड-१९ किन यति सजिलै फैलिरहेको छ?
अरू रोगसँग तुलना गर्दा कोभिड-१९ तीव्र गतिमा र सजिलै फैलिएको देखिन्छ।
कोरोनाभाइरसले हामीलाई सङ्क्रमण गर्ने शैली, बिरामी बनाउने अवधि र हामीले कसरी अरूलाई सार्छौँ भन्ने कुराले पनि यो रोग फैलाउन सघाएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि