दोस्रो विश्वयुद्धमा खसालिएको 'अर्थक्वेक' बम अहिले यसरी पड्कियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, दोस्रो विश्वयुद्धमा प्रयोग भएको 'अर्थक्वेक' बम अहिले यसरी पड्कियो

दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको एउटा बम पोलन्डमा भेटियो। निस्तेज गर्ने प्रयास गर्दागर्दै त्यो बम पानीमुनि विस्फोट भयो।

भाग्यवश बम निस्तेज पार्ने कार्यमा सहभागी कोही पनि घाइते भएनन्। त्यो पोलन्डमा भेटिएको र पड्किन बाँकी सबैभन्दा ठूलो बम हो।

ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा 'अर्थक्वेक' बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालेको थियो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि