जब योगगुरु रामदेव हात्तीबाट लडे...
यूपीको मथुरामा हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे।
हात्ती हल्लिएको कारण सन्तुलन बिग्रियो र उनी खसे।
यद्यपी उनलाई कुनै चोटपटक भने लागेन।
भाइरल बनेको यो भिडिओ हेर्नुहोस्।
यूपीको मथुरामा हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे।
हात्ती हल्लिएको कारण सन्तुलन बिग्रियो र उनी खसे।
यद्यपी उनलाई कुनै चोटपटक भने लागेन।
भाइरल बनेको यो भिडिओ हेर्नुहोस्।