'उठ्नुहोस्, तपाईँले नोबेल पुरस्कार जित्नुभो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'उठ्नुहोस्, तपाईँले नोबेल पुरस्कार जित्नुभो'

विश्वभरि नै अतिसम्मानित नोबेल पुरस्कार आफूले जितेको थाहा पाउने यो अनौठो तरिका हो।

तर पल मिल्ग्रोमले मध्यरातमा मस्त निद्रामा परेको बेला सहविजेता बब विल्सनबाट आफूले अर्थशास्त्र विधामा नोबेल पुरस्कार जितेको खबर पाए।

हेर्नुहोस् यो भिडिओ।