कोरोना भाइरसः के उत्परिवर्तनले कोभिड-१९ झन् घातक हुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?

अहिले कोभिड-१९ विश्वव्यापी महामारी बनेर फैलिएको छ। यो सार्स-कोभ-२ नामक एउटा कोरोनाभाइरसको सङ्क्रमणबाट हुन्छ।

म्यूटेशन अर्थात् उत्परिवर्तनका कारण उक्त भाइरसको संरचनामा परिवर्तन हुँदा यो महामारीमा कस्तो प्रभाव परिरहेको छ त?

हेर्नुहोस् यो एनिमेशन भिडिओ।

अनि यो पनि