बिनाचालक आन्ध्र महासागरको यात्रा गर्दैछ यो पानीजहाज
एउटा मानवरहित पानीजहाज आन्ध्र महासागरमा अनुसन्धान गर्न निस्किएको छ।
मेफ्लावर अटोनमस शिप (एमएएस) नामक उक्त जहाजले यूकेको प्लिमथबाट अमेरिकाको म्यासचूसिट्स राज्यस्थित प्लिमथसम्मको यात्रा गर्नेछ।
तर आफ्नो गन्तव्य पुग्नुअघि छ महिना यसले समुद्रमा पर्यावरणीय डेटा सङ्कलन गर्नेछ। हेर्नुहोस् यो भिडिओ।