जब सान फ्रान्सिस्कोमा दिउँसै रात पर्यो
संयुक्त राज्य अमेरिकाका क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटन राज्यले अहिले विनाशकारी डढेलोको सामना गरिरहेका छन्।
क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोका मानिहसहरू उठेपछि आकाशको रङ्ग बेग्लै पाए।
हेर्नुहोस् भिडिओः