कोरोना भाइरस महामारीः घरमै राखेर सङ्क्रमित व्यक्तिको हेरचाह कसरी गर्ने?
कहिलेकाहीँ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति घरमै बस्छन्।
उनीहरूसँग अघिपछिको जस्तो उठबस गर्नुहुँदैन।
कोभिड-१९ भएका व्यक्तिको हेरचाह गर्दा सङ्क्रमण नभएका व्यक्तिहरू अतिरिक्त सावधान हुनुपर्छ।
हेर्नुहोस् यो भिडिओ।