कोरोना भाइरस सङ्क्रमणः कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?

कोरोनाभाइरस सङ्क्रमण भएपछि केही मानिसमा गम्भीर समस्या देखिने गरेको छ।

कोभिड-१९ हुँदा मानिसको फोक्सो, रोग प्रतिरोध प्रणाली र मस्तिष्कमा कस्तो असर पुग्छ?

वेल्कम ट्र्स्टको आर्थिक सहयोगमा निर्मित यो सामग्री हेर्नुहोस्।

अनि यो पनि