इजरेली योजनाका कारण वेस्ट ब्याङ्कका प्यालेस्टिनीहरू राज्य बनाउने अवसर गुम्ने चिन्तामा

भिडिओ क्याप्शन सुरु हुँदैछ, वेस्ट ब्याङ्कका प्यालेस्टिनीहरू राज्य बनाउने अवसर गुम्ने चिन्तामा
Published

इजरेल सरकारले वेस्ट ब्याङ्कस्थित बस्तीहरूमा आफ्नो सार्वभौमसत्ता कायम गर्ने नियमहरू लागु गर्ने घोषणा गरेको छ।

उक्त योजनामा जोर्डन उपत्यका पनि पर्छ। भविष्यमा छुट्टै राज्य बनाउन उक्त स्थानलाई महत्त्वपूर्ण मानिएको छ।

त्यसैले प्यालेस्टिनीहरू उक्त भूभागलाई इजरेलले गाभेमा आफ्नो पहिचान गुम्ने चिन्तामा छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि