कोरोना भाइरस उपचारः के हाम्रो शरीरमा कोभिड-१९ प्रतिरोध क्षमता विकसित हुन्छ कि सङ्क्रमण दोहोरिन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?

के एक पटक कोरोनाभाइरस सङ्क्रमण भएपछि दोहोर्‍याएर हुनसक्ने सम्भावना हुन्छ?

शरीरको रोग प्रतिरोध क्षमता र कोभिड-१९ बारे जान्नुपर्ने महत्त्वपूर्ण कुराहरू यस्ता छन्।

अनि यो पनि