कोरोना भाइरस नेपाल: लकडाउनमा कामकाजी महिलाले बच्चाको रेखदेख कसरी गरिरहेका छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, लकडाउनमा कामकाजी महिलाले बच्चाको रेखदेख कसरी गरिरहेका छन्

लकडाउनका कारण विद्यालय बन्द छ र बालबालिकाहरू घरमै रहेका छन्।

धेरै कार्यालयहरू भने खुल्न थालेका छन्।

यस्तो बेला कामकाजी महिलाहरूले कसरी घरमा रहेका बालबालिकाको रेखदेखको व्यवस्था मिलाएका छन्।

हेर्नुहोस् केही कामकाजी महिलाहरूसँग सृजना श्रेष्ठले गरेको कुराकानीमा आधारित भिडिओ -

अनि यो पनि: