कोरोना भाइरस: लेबननमा इथियोपियाली दूतावास अगाडि घरेलु कामदारको दुर्दशा
कोरोनाभाइरस महामारीका कारण जारी आर्थिक सङ्कटबीच बेरुटस्थित इथियोपियाली दूतावास अगाडि सयौँ घरेलु कामदारलाई अलपत्र छोडिएको छ।
गत छ महिनामा लेबननको मुद्रा ७० प्रतिशतले अवमूल्यन भएपछि त्यहाँ आर्थिक सङ्कट उत्पन्न भएको छ र अर्थतन्त्र धराशायी बन्दै गएको छ।
केही दिनयता मात्रै १०० जनाभन्दा बढी वैदेशिक रोजगारीका लागि आएका इथियोपियाली महिलालाई त्यसरी सडकमा लगेर छोडिएको छ।
एउटा भिडिओ।