कोरोना भाइरस: यी चिकित्सकका लागि फोन महामारीका बेला अनन्य मित्र र 'जीवनरेखा' बनेको छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस उपचारमा खटेकी चिकित्सकको अनन्य मित्र उनको फोन

डा. लिजा लिन्पावरका लागि फोन केवल सञ्चारको साधन मात्र हैन, अन्तरङ्ग साथी पनि प्रमाणित भएको छ।

ब्रिटेनको एउटा अस्पतालमा उनी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको उपचारमा खटिएकी छन्।

उनको फोन मृत्युशय्यामा छटपटाइरहेका तथा जीवनको आशा बोकेका बिरामी र तिनका आफन्तको गतिविधि र कुराकानीको माध्यम तथा साक्षी बनेको छ।

बीबीसीको पीए कार्यक्रमका लागि उनले आफ्नो फोनको कथा यसरी वर्णन गरेकी छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि