कोरोना भाइरस: किन भारतमा केही मान्छे रूखमुनि वा रूखमा एकान्तवासमा छन्
भारतमा लकडाउन घोषणा गरिएपछि हजारौँ मानिसहरू हिँडेरै आफ्नो गाउँ फर्किरहे।
लकडाउन आदेशले कति ठाउँमा अन्योल र आक्रोश पैदा गर्यो।
अहिले ग्रामीण समुदायमा कैयौँ मानिसहरू जोखिममा रहेका परिवारका सदस्यलाई कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन भन्दै रूखमुनि वा रूखका हाँगामा एकान्तवासमा गएका छन्। हेर्नुहोस् उनीहरूको कथा समेटिएको यो भिडिओ।
अनि यो पनि: