कोरोना भाइरसः कोभिड-१९ नियन्त्रण गर्न खोप महत्त्वपूर्ण, कसरी विकसित भएको थियो बिफरविरुद्ध पहिलो खोप?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी बन्यो भाइरसविरुद्ध पहिलो खोप

बालबालिकालाई कुनै विशेष रोग लाग्न नदिन बिरामी मानिसको घाउको पाप्रा पिसेको र पीप दलेको कुरा सुन्नुभएको छ?

यो प्रश्न नै अलि अप्रिय लाग्न सक्छ। तर खोप विकासको इतिहासमा त्यस्तो उपाय अवलम्बन गरिएको देखिन्छ।

अहिले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न पनि खोप महत्त्वपूर्ण साबित भएको छ।

यही परिप्रेक्ष्यमा केही शताब्दीअघि एड्वर्ड जेनरले कसरी एक प्रकारको भाइरसबाट हुने बिफर रोगविरुद्ध खोप बताएका थिए भन्ने विषयमा यो भिडिओ।

अनि यो पनि